Many More Status
हामी यस्तो समाजमा बस्छौ, जहा आफ्नो मस्तिष्क तिखार्न र जीवना सपार्न भन्दा अरुको दैनिकी चहार्न र जीवना बिगार्न मिहिनेत बढी गर्छौँ
यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन...