Love Status


















मान्छेलाई आफुतिर तान्ने कुनै असली चुम्बक छ भने त्याे प्रेम नै हाे । ❤️😂





   























साचो माया पनि भुतको कहाँनी जस्तै हुन्छ, कुरा त सबैले गर्छ्न देख्न कसैले सक्दैन ।





   





















प्रेम गर्ने मान्छेलाई प्रेमले सम्झाउदा मात्रै बुझ्छ, नत्र त उ दुनियाँ संग पनि डराउदैन 💕💕💕।





   





















मर्न को लागि धेरै #कारण हरु छन् तर, बाचनको लागि मात्र 👧 तिमि हौ ।❤️





   





















सिर्फ तिम्ले मात्र मलाई केहि सम्झेनौ, अझै पनि सारा गाउले 🧖, तिमीलाई मेरो 🧖‍ सम्झिनछन् । ❤️





   





















कसैलाई माया गर्छौं त यस्तो माया गर, उसले छोडेर गए पनि जिन्दगीभर भनिरहोस,माया बस उस्ले मात्र गर्थि ।❤️





   





















जो संग माया गाढा हुन्छ अक्सर, त्यही मान्छे सबै भन्दा छिटो टाढा हुन्छ ।❤️





   





















नबोल्दैमा बिर्सिन सकिन्छ भन्ने त भ्रम मात्रै हो! आँखा चिम्लिदैमा रात कहाँ पर्छ र ❤️





   





















प्रिय मान्छे मलाई यो प्रेम गर्नेहरुको भिडमा तिमि संगै थपिन मन छ !! ❤️





   





















मन परेको मान्छेको साथ पो साथ नत्र अरु सबै डढेको भात !!❤️😂





   





















भन्छन् मायाँ आन्धो हुन्छरे त्यसैलेहोला मलाई नदेखेर सातासमुन्द्र पारीको PR वालासंग गै 💘💘💘 By:-PSP।❤️😂





   





















कहीलेकहिँ उनलाई सम्झिदा मेरो मुटुमा यस्तो तरंग आउछ, लाग्छ मेरो मनकोकुरा सीधै उनको मुटुमा पुगेको छ 💕💕💕 । By:-PSP ।❤️😂





   





















कहीलेकहिँ उनलाई सम्झिदा मेरो मुटुमा यस्तो तरंग आउछ, लाग्छ मेरो मनकोकुरा सीधै उनको मुटुमा पुगेको छ 💕💕💕 । By:-PSP ।❤️😂





   





















ऋतु जस्तै बदलिन्छन रे मान्छेहरु ऋतु त फर्केर आउछ, के उनीहरु फर्कन्छन् त ? ❤️😂





   





















👉 मैले प्रेम को नशामा आएर उसलाइ भगवान् बनाइ दिए !जब होस् आयो तब उस्ले भनी कि भगवान् कसै एकको हुदैन 🤔 🤔 🤔 ।❤️😂





   





















माया गर्दिन भनेर दु:खा नमन प्रिय्, साथीहरुले तिम्रो नाम लिएर कुरा गरे भने पनि आशु रोक्न सक्दिन ।❤️





   





















तिमीलाइ यती धेरै माया दिन मन छ सानु , यदि म मरेर गए भने पनि तिमीलाइ अरु कसैको हुन मन नलागोसा ।❤️😂





   





















खै कस्तो सम्बन्ध हो हाम्रो ? उसलाई म बोलेको मन पर्दैन मलाई उ नबोलेको मन पर्दैन





   





















म खुशी हुन एउटा कारण खोज्छु ऊ रिसाउन सयौ कारण खोज्छे!!!❤️😂





   





















थाहा छैन मलाई यो दुनियाँले प्रेमलाइ के के नाम दिन्छ भने र तर मैले प्रेमलाइ तिम्रो नाम दिने गरेको छु !😍❤️😂





   





















थाहा छैन मलाई यो दुनियाँले प्रेमलाइ के के नाम दिन्छ भने र तर मैले प्रेमलाइ तिम्रो नाम दिने गरेको छु !😍❤️😂





   





















माया प्रेम बस्न त दिल् संग दिल् र मुटुको सम्बन्ध मुटु संग गासिएको हुनुपर्दछ।❤️😂





   





















डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै भेट्न नपाइ यो ढुक्ढुकि रोकिन्छ कि कतइ ।❤️😂





   





















मेरो कोहि नभएनी तिम्रो त म छु । बस एहि सोचेर तिमिलाइ माया गरिरहेको छु ।





   





















जब प्रेम गर्ने मानिस स्वार्थी बन्दै जान्छ तब त्यो प्रेम गन्तब्यमा कहिलेइ पुग्दैन अन्तत टुटेर जान्छ ।





   























❤️❤️ माया मुटुमा लुकाएर यसरि राख्नु की ,जस्तो मन्दिर मा कोही आफ्नो आस्था को दियो राख्छ ❤️❤️