Attitude Status


















मेरो चाहनेवाला हजार छन्, २/४ जना दुश्मन भएर केहि फरक पर्दैन ।





   























म जस्तो छु तेस्तै रहन दे यदि बिग्रे भने, आतंक फैलाउछु ।





   





















औकात को कुरा नगर तेरो औकात, मेरो जुत्ताको धुलो जति पनि छैन ।





   





















मेरो दोस्तीको फाइदा उठा किनकि मेरो , दुस्मनीको नोक्सान सहन सक्दैनस् ।





   





















साथी तिमी परिबर्तन भयौ कसम खाएर , म परिबर्तन भए जखम खाएर ।





   





















राज त म सबै ठाऊमा गर्छु मनपराऊने को दिल मा अनि घिणा गर्ने को दिमाग मा..





   





















मेरो Status र pic हेरेर नबस नानी गएर किताब📚📖 हेर exam मा pass हुन्छेऊ…..





   





















उसले भनि छोडदे अब, मैले भने Its ok, २/४ वोटा तारा खस्दैमा आकाश रीत्तो हुदैन ।





   





















सिस्नोको पातमा I love you लेखेर तिम्रो मुटुमा राख्ने मन छ, ताकी तिमीलाई पनि थाहा होस् मायाले कति पोल्छ ।





   





















भात घिच्दै र mobile थिच्दैमा जाने भो जिन्दगि ।





   





















sirले किताब हेर्दै पढाउन हुने रे , हाम्ले exam मा जाबो एउटा चीट पनि हेर्न न हुने ।





   





















सुन हिरो म संग निहु नखोज किनकी म cute छु mute हैन ।





   





















यत्रो घमण्ड किन गरछौ हो ? आखिर तिमिलाई पनि घोची-घोची आगोमै पोल्ने त हो एकदिन ।





   





















जिन्दगीमा सित्तैमा पाउने भनेको पीडा मात्र हो, नत्र पिसाब फेर्न नि यहाँ पैसा लाग्छ यहाँ ।





   





















एक जमाना थियो लभ पर्यो भन्दा लाज लाग्थ्यो🙈 अहिले परेन भन्दा लाज लाग्छ 💔





   





















Dear You Sweet heart❤️ दिलको ढोका खोल्छौकि फोर्दिम 👊😎😂





   





















खोजी उनैको छ💞 जस्ले Call गरेर भनोस, डियर यस्सो Online आउन😍❤️





   





















तिमिलाइ माग्न मन्दिर गएको बाहिर आउदा त चप्पल नै गायप, तरिका हो😎





   





















जो संग नि झगडा मात्रै पर्छ यार Future मा Don बन्न लेख्या रैछ क्या हो 😁





   





















घृणा त म स्थिति हेरेर गर्छु , अब प्रेम त झन धेरै टाढा कुरा छ ।





   





















तेरो attitude मेरो सामु चिल्लर नै हो भाई घमण्ड न गर ।





   





















मेरो प्यारो दुस्मन म संग टक्कर लिन आफ्नो सोच लाई update अनि आफ्नो औकात लाई upgrade गर्न सिक ।





   





















रुपको घमण्ड त हामी नि गर्थिम होला, तर के गर्नु Iphone र DSLR छैन ।





   





















रोएर जित्ने भनेको त आमाबाबुलाई मात्र हो, संसार जित्नलाई त धेरै संघर्ष गर्न सक्नुपर्छ ।





   





















मन्दिर पनी कती अचम्मको ठाउँ छ । गरिब ले बाहिर भिक माग्छन अनी धनी ले भित्र ।





   























घोचेर होइन सोचेर बोल्ने गर् अनी बल्ल सम्मान पाउछौ ।